• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, News, Photo, Videos » गुरुलाई नै प्रेममा फसाउँदै हेर्नुहोस् (भिडियो) सहित
गुरुलाई नै प्रेममा फसाउँदै हेर्नुहोस् (भिडियो) सहित

काठमाडौ – गायिका सानु महर्जनको चर्चित गीत ‘जब देख्छौ मलाई .’को भिडियो पनि सार्वजनिक भएको छ । थिएटरका चर्चित अनुहार आना देउजा र मनिष निरौलाको अभिनय रहेको उक्त म्युजिक भिडिया युट्युव मार्फत सार्वजनिक गरिएको हो । 
थिएटरमा राम्रै जमेका यी कलाकार पहिलो पटक पर्दामा देखिएका हुन् । निर्देशक नबिन बाबु गुरुङले उनीहरुलाई पर्दामा ल्याउने सफल भए । गीतमा गायिका सानु महर्जनकै संगीत छ । म्युजिक भिडियोमा गीतको भावजस्तै गुरु र चेलाको कथा बुनिएको छ ।

Labels: Entertainment, News, Photo, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution