• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, News, Photo » चायवाला र तरकारी वाली पछि ‘खुर्सानीवाली’को फोटो चर्चामा -हेर्नुहोस्!!
चायवाला र तरकारी वाली पछि ‘खुर्सानीवाली’को फोटो चर्चामा -हेर्नुहोस्!!


यतिबेलासमाजिक संजालमा कसैको नाम र कामका पछाडि ‘वाला’ र ‘वाली’ जोड्ने ट्रेन्ड नै बसेको छ । केही समयअघि पाकिस्तानकाएक चियावाला र त्यसपछिनेपालकी तरकारीवाली हिट भएपछि यतिबेला एकचिनियाँ युवतीको फोटो सामाजिक संजालमा चर्चामा रहेको छ ।

चीनको ग्रामिण भेगकी ती युवती सामान्य जीविकोपार्जन गर्ने एक गाउँले केटी हुन् । तर, उनको सुन्दरता भने कुनै मोडल वा नायिकाको भन्दा कम छैन । नेपालमा तरकारीवालीको नामले चिनिएकी कुशुम श्रेष्ठभन्दा अघि नै यी युवतीको तस्बिर एक चिनियाँ मिडियाद्धारा बाहिर आएको थियो । 


त्यसबखत यसलाई केही भारतीय मिडियाले पनि चासोका साथ लिएका थिए । तर, मिडियामाबाहेक सामाजिक संजालमा ट्रेन्ड नै बनेर भने यी तस्बिर भाइरल बनेनन् । कुशुमको फोटो कुनै स्वार्थबिना खिचिएको थियो र संयोगले भाइरल बनेको थियो । तर, यी युवतीको फोटो भने सार्वजनिक गर्नकै लागि खिचिएको जस्तो देखिन्छ । उनले दिएको फरक–फरक पोज र फरक पहिरनले त्यसको संकेत गर्छ । यी युवतीको सुन्दरता हेर्न लाएक भने पक्कै छ 




Labels: Entertainment, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution