• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, News, Photo, Videos » किन ख़ौरीन केकी ( Keki Adhikari ) ले कपाल हेर्नुहोस् ( भिडियोसहित )
किन ख़ौरीन केकी ( Keki Adhikari ) ले कपाल हेर्नुहोस् ( भिडियोसहित )




नायिका केकी अधिकारीको नयाँ अवतार अहिले चर्चामा छ । उनी एक म्युजिक भिडियोमा कपाल खौरिएको ‘तालुखुइले’ अवतारमा देखिएकी छन् ।

शीतल कादम्बिनीको शब्दमा राज सागरको संगीत तथा स्वर र पासाङ योन्जन लामाको निर्देशन रहेको गीत ‘चिसो सहर’मा केकी अपांगता भएकी र कपाल खौरिएको युवतीको भुमिकामा देखिएकी हुन् ।

यहाँनेर प्रश्न उठ्छ कि के केकीले साच्चै कपाल खौरिएकी हुन् त ? तर, होइन् । मेकअप कलाकार सीमा गुरुङले कपाल नकाटेरै केकीलाई कपाल खौरिएजस्तै देखिने बनाएकी हुन् ।

तर, कसरी ?

मेकअप कलाकार गुरुङका अनुसार ‘बर्ड मेकअप’ भनिने यस्तोखाले मेकअप गर्दा कपाललाई भित्र मिलाएर राख्नुपर्छ र बाहिरबाट कपाल सिनित्तै खौरिँदा देखिनेजस्तो ‘विग’ टाँसिन्छ । करिब दुई घन्टा समय लगाएर यस्तो मेकअप गरिएको थियो ।
यसअघि नायिका निशा अधिकारीले रियलमै कपाल खौरिएकी थिइन् ।

हेर्नुस् भिडियोमा कपाल खौरिएकी केकीलाईः

Labels: Entertainment, News, Photo, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution