• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, Health, News » थोरै सुत्ने व्यक्तिहरु मा यस्ता रोग लग्न सक्छन्
थोरै सुत्ने व्यक्तिहरु मा यस्ता रोग लग्न सक्छन्


रातमा आवश्यकताअनुसार ननिदाउने व्यक्तिलाई बिहान गुलिया र ‘जंक फुड’ खान मन लाग्छ । धेरै गुलिया परिकार खाँदा रगतमा सुगरको मात्रा बढेर मधुमेहको सम्भावना रहन्छ ।

 शरीरभित्रबाट फोहोर तत्व बाहिर निस्किनु भनेको शरीर ‘रिपेयर’भएजस्तै हो । बिहान धेरै पानी पिउँदा शरीरभित्रका बिकार पिसावमार्फत बाहिरिन्छन् । राति पूरा नसुत्दा ‘ब्लड प्रेसर’को सम्भावना रहन्छ, जसले हृदयाघात र ‘स्ट्रोक’को सम्भावना बढाउँछ ।

राति कम निदाउने व्यक्तिलाई क्यान्सरको सम्भावना रहन्छ । क्यान्सर निम्त्याउन भूमिका खेल्ने खराब तत्व शरीरबाट बाहिर निस्किन सक्दैनन् । शरीरमा त्यस्ता तत्व जमेर रहँदा अन्य रोग पनि लाग्न सक्छन् । अलजाइमर भरपूर सुत्दा दिमाग पुनर्जीवित त ताजा हुन पाउँछ । दिनभरको कामसँगै निम्तिएको दिमागको थकानलाई रातभरको निद्राले भगाइदिन्छ । तर, निद्रा अपुग भएर बिहान उठ्दा दिमाग अशान्त नै रहन्छ । यसले भुल्ने समस्या अर्थात् अलजाइमर रोग जन्माउन सक्छ ।


        ⇩  भिडियो हेर्नको लागि यहाँ Click गर्नुहोस्  ⇩

Labels: Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution