• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
News » एकाविहानै भूकम्प आएपछि घरको छतबाट हामफाल्दा एक युवक घाइते
एकाविहानै भूकम्प आएपछि घरको छतबाट हामफाल्दा एक युवक घाइते


मंसिर १३ – रसुवामा सोमबार बिहान परकम्प आएपछि घरको छतबाट हामफाल्दा एक युवक घाइते भएका छन्।

घरको छतबाट हामफाल्दा गोल्जुङ–७ का २४ वर्षका देवेन्द्र घले घाइते भएका हुन् । स्याफ्रुमा एक होटलमा सुतेका घले परकम्प आएपछि होटलको छतबाट हामफालेका थिए ।

घलेको खुट्टामा चोट लागेको छ । घाइते घलेलाई उपचारको लागि काठमाडौं लगिएको जनाइएको छ ।साभार-saajhakhabar

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution