न्यूरोडमा डरलाग्दो पार्किङ समस्या, हेर्नुस् १० तस्बिरमा
काठमाडौं –पार्किङ समस्या बढ्दै जाँदा राजधानीको व्यस्त न्युरोड बजार अस्तव्यस्त हुँदै गइरहेको छ ।
विभिन्न अफिसमा काम गर्ने कर्मचारी र व्यापारीसँगै उपभोक्ताहरुको गाडी र मोटरसाइकल सडकमै पार्क गर्दा समस्या बढेको हो ।
अफिस समयमा गाडीहरुको अध्याधिक चापका कारण पनि न्युरोडमा समस्या झेल्नु पर्ने अवस्था आइलागेको हो।
रातोपाटि बाट












0 comments
Write Down Your Responses