• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, News, Photo » लोकसेवा आयोगमा विभिन्न पदका लागि जागिर खुल्यो (विज्ञापनसहित)
लोकसेवा आयोगमा विभिन्न पदका लागि जागिर खुल्यो (विज्ञापनसहित)




काठमाडौँ – लोकसेवा आयोगमा विभिन्न पदका लागि जागिर खुलेको छ । राजपत्रांकित तृतृय श्रेणी अप्राविधिकतर्फ प्रतियोगितात्मक लिखित परिक्षाको लागि आयोगले दरखास्त माग गरेको हो ।
खुला र समावेशी गरी दुवै पदका लागि विज्ञापन गरी दरखास्त माग गरिएको छ । जागिर खुलाइएका पदहरुमा संयुक्त र एकीकृत परीक्षा प्रणालीबाट उम्मेद्वारहरु चयन गरिने उल्लेख छ ।

      विज्ञापन लाई ठूलो बनाउन तलको फोटोमा क्लिक गर्नुहोला


Labels: Entertainment, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution