• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, Photo » मनिषादेखि ऐश्वर्यासम्मः २० नायिकालाई मेकअप गरिँदाका INSIDE तस्बिरहरु
मनिषादेखि ऐश्वर्यासम्मः २० नायिकालाई मेकअप गरिँदाका INSIDE तस्बिरहरु


प्रशंसकहरु धेरैजसो बलिउड नायिकाका सुन्दरताको राज जान्न चाहन्छन् । जब हामी उनीहरुलाई कुनै सार्वजनिक कार्यक्रम वा फिल्ममा देख्छौं तब उनीहरुको मेकअप, पहिरनदेखि हेयरस्टाइलसम्म सबै निकै उत्कृष्ट देखिन्छन् । बलिउड नायिकाका मेकअप आर्टिस्ट, डिजाइनर्स र स्टाइलिष्टले यी कुराहरुको विशेष ध्यान राख्ने गर्छन् । यस्ता परपफेक्ट लुक पाउनका लागि उनीहरुले लामो समयसम्म मेकअप रुममा बिताउनु पर्छ । आज हामी तपाईंलाई बलिउड नायिकाहरुले मेकअप गरिरहेको तस्बिर देखाउँदैछौं ।




















Labels: Entertainment, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution